HOW TO

मेरो रोजगारी के हो ?

मेरो रोजगारी नेपालभरि खुलेका रोजगारीका सूचना प्रकाशित गर्ने एउटा अनलाईन नेटवर्क हो । यस्ता सूचनाहरु हामीले हाम्रो वेबसाइट, मुख्य फेसबुक पेज – मेरो रोजगारी डट कम र अन्य फेसबुक पेज र ग्रुपहरुमा प्रकाशित गर्दछौं । साथै रोजगारदाता कम्पनीहरुको लागि पनि मेरो रोजगारी नि:शुल्क प्ल्याटफर्म हो । यदि तपाईलाई कर्मचारी चाहिएको छ भने यसको सूचना मेरो रोजगारीमा नि:शुल्क रुपमा प्रकाशित गर्न सक्नुहुन्छ, तर सूचना पोस्ट गर्नु अघि मेरो रोजगारीमा सम्पर्क राख्नुहोला ।

मेरो रोजगारी के होईन ?

मेरो रोजगारी कर्मचारी आपूर्ति गर्ने कम्पनी होइन, हामीले कर्मचारी आपूर्ति गर्दैनौं । कर्मचारी आपूर्ति गर्ने सन्दर्भमा मेरो रोजगारीको कुनै समूह, संस्था वा कम्पनीसंग कुनै पनि प्रकारको सम्बन्ध वा सम्झौता छैन ।

Coming soon.

Scroll to Top